समाचार « Khabarhub

सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशलाई लिएर सांसदहरुले आदेश जारी गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने सम्मको माग गर्न थालेका छन् । प्रतिनिधिसभाको पछिल्लो वैठकको शुन्य तथा विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले एनसेल प्रकरणमा सर्वोच्चद्वारा जारी आदेशको विषय उठाउने गरेका छन् । यस क्रममा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एनसेलको पूँजीगत…