Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्ने बताएका छन् । आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशनमा मन्तव्य राख्नै श्रेष्ठले ७० वर्षपछि भएको पार्टीको विशेष महाधिवेशनको निर्णय मान्नुपर्ने बताएका छन् । ‘यहाँ कसैले हठ गरिराख्न हुँदैन, विधि र विधानअनुसार अगाडि बढ्न दिनपर्छ, विधि र विधानअनुसार चल्नपर्छ’, उनले भने, ‘विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन…