Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस नेता कार्यकर्ताको भीड लागेको छ । महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुवै बदल्ने सक्ने बताएका छन् । थापाले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे । उनको भाषण सुन्न साँझसम्म नेता कार्यकर्ताहरूको भीड लागेको…