समाचार « Khabarhub

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ महाधिवेशनमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेको बताएका छन् । मतदान स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेताहरूले एकआपसमा सहकार्य गर्दै काम गरेकाले स्वास्थ्य प्रतिस्पर्धा भएको बताए । एमालेका पूर्व सचेतक समेत रहेका गिरीले सामूहिक रूपमा नेताहरू एकताबद्ध भएर महाधिवेशन स्थलमा मतदान गरिरहेकाले यो किसिमको लोकतान्त्रिक अभ्यास सबैले…