समाचार « Khabarhub

खबरहबकर्मी थानेश्वर गुरागाईंले राखे आइफिल टावर अगाडि चार विश्व कीर्तिमान

काठमाडौं– खबरहबकर्मी थानेश्वर गुरागाईंले फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर अगाडि चार वटा विश्व कीर्तिमान बनाएका छन् । यसअघि उनको नाममा रहेको तीन वटा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई आफैले तोडेका हुन् भने थप अर्को नयाँ कीर्तिमान पनि बनाएका हुन् । [caption id="attachment_58191" align="aligncenter" width="700"] कुहिनामा बास्केटल घुमाएर कीर्तिमान राख्दै थानेश्वर, १३ दशमलब ९४ सकेण्ड कुहिनामा…