Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले केपी ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि आज दोस्रो केन्द्रीय समिति बैठक बसेको हो । यसअघि पुस ४ गते पहिलो बैठक बसेको थियो । ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी…