Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समय पाटन, स्युचाटार, बालजुलगायतका क्षेत्रमा बेलुकातिर बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राविधिक समस्या समाधानको प्रयासमा आफैँ फिल्डमा निस्किएका छन् । यस्तो गुनासो आउन थालेपछि उनले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रीडका समेत माथिल्लो तहका कर्मचारीलाई सँगै राखेर छलफल गरेका थिए । छलफलमा…