समाचार Archives | Page 978 of 8527 | Khabarhub Khabarhub

दाङमा तोरीको उत्पादन बढ्दै

घोराही – शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएकी छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएकी हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उनी बताउँछिन् ।  'बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री…