समाचार « Khabarhub

महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् । ‘भाद्र २३ र २४ पछि देशको गंभीर बन्दै गएको अवस्था सँगै हाम्रो पार्टी विधानको निरन्तर बेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष…