Live on
Your Voice, Your Power
पोखरा– पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गरिएको छ । पोखरामा शनिवार एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शुभारम्भ गरेका हुन् । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५…