Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको काँधमा आएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक विस्तार गरेको मन्त्रिपरिषदमा पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले स्वास्थ्य मन्त्रीको शपथ लिएकी छन् । विषयगत विधामा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मा पूर्व स्वास्थ्य सचिव हुन् । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु…