Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका खगेन्द्र सुनारका थप काण्ड बाहिरिएका छन् । उनीविरुद्ध दैलेख जिल्ला अदातलमा २०७९ असोज २६ गते जिल्ला अदालत दैलेखमा बहुविवाहको मुद्दा दायर भएको भेटिएको छ। उनकी जेठी पत्नीले आफू हुँदा हुँदै २७ वर्षीया गीता खत्रीलाई बहुविवाह गरेको भन्दै मुद्दा दायर गरेकी…