समाचार « Khabarhub

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो कालोमोसो 

काठमाडौं- डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई कालोमोसो दलिएको छ ।  धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कार्यकर्ताले बुधबार अध्यक्षको कार्यकक्षमै मोसो दलिएको हो । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष सहवीरद्वारा हस्ताक्षरित आरोप पत्रमार्फत अध्यक्ष ओझामाथि ‘जनकारबाही किन नगर्ने ?’ भन्ने शीर्षकसहित दश बुँदे गम्भीर आरोप लगाइएको छ। आरोप पत्रमा लगाइएका मुख्य आरोपहरू यस्ता छन्…