समाचार « Khabarhub

बीआरआईमा राष्ट्रपति सहभागी हुनु उपयुक्त होइन– कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवै धानिक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । डा कोइरालाले पछिल्लो समय राष्ट्रपतिको सक्रियता बढेको समेत दाबी गरे । डा कोइरालाले भने,‘ पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन।…