समाचार « Khabarhub

जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले व्यहोर्दै आएको छ– राष्ट्रपति भण्डारी

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले व्यहोर्दै आएको बताएकी छिन् । उनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको अवस्थामा नगन्यमात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको…