Live on
Your Voice, Your Power
आज फागुन ७ गते। आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो। बलिदानपूर्ण संघर्षबाट हामी रैतीबाट जनता बनेको दिन हो। राष्ट्रिय प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति…