विचार « Khabarhub

राजनीतिक दाउपेचले सुस्ताएको कृषि : कहिले भित्रिएला स्मार्ट एग्रिकल्चर ?

नेपालमा राजनीतिक परिवर्तन र सरकार फेरबदलको शृङ्खला निकै लामो छ । व्यवस्था पटक–पटक बदलिए, शासकीय स्वरूप फेरिए र सरकार बदलिए । तर, देशको मुख्य मेरुदण्ड मानिएको कृषि क्षेत्र र यसमा अहोरात्र खट्ने किसानको नियति भने दशकौँदेखि जस्ताको तस्तै छ । सरकार परिवर्तन हुनासाथ कृषि क्रान्तिका नयाँ नारा तय हुन्छन्, मोटा–मोटा नीतिगत दस्तावेज बन्छन्, तर ती…