विचार « Khabarhub

‘सरकारले बजेटमा सार्वजनिक विद्युतीय बस सञ्चालनबारे स्पष्ट खाका दिएन’

काठमाडौँ-  आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले सार्वजनिक विद्युतीय बस सञ्चालनबारे स्पष्ट खाका कोर्न नसकेको वातावरणविद् तथा साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले बताएका छन् ।  इन्सटीच्यूट अफ् स्टाटेजिक एण्ड सोसीयो इकोनोमिक रिसर्च नामक संस्थाको आयोजनामा बुधबार काठमाडौँमा भएको बजेटसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा भएको थियो ।  सोही कार्यक्रममा उनले साझाले ४० वटा विद्युतीय बस खरिद गर्दै…