Live on
Your Voice, Your Power
हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी राजनीतिक स्थिरताका कुरा पनि गरिराखेका छौं । सबै हिसाबबाट सतहमा हेर्दाखेरि सबै ठिकठाक छ । तर नागरिकको हिसाबबाट हेर्दा एकदमै चरम निराशा छ । एकदमै शून्यता छ, कुनै पनि हिसाबबाट भरोसायोग्य भएन, मेरो भाग्य पनि भएन, मेरो भविष्य पनि भएन भन्ने मात्रै भाष्य स्थापित भएको…