विचार « Khabarhub

‘जबज’को रट लगाएर नबसौँ, एमालेको नाम फेरौँ

काठमाडौं– सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमहासचिव मदन भण्डारीको विषय बहसमा तानिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा जबजको सिद्धान्तअनुसार काम हुन छाडेको गुनासो गरेकी छन् । सँगसँगै मदन भण्डारी फाउन्डेसनमा ओली र भण्डारी समूहबीच फुट देखा परेको छ । विद्या भण्डारी र केपी शर्मा ओलीबीच अन्तरसंघर्ष चर्किएसँगै जबजको सिद्धान्तले चर्चा…