विचार « Khabarhub

काठमाडौंबाट फौजी गुहारेर लिम्बू विद्रोह दबाइएको त्यो क्षण

कुन चाहिँले गलत व्याख्या गरिदिएकोले हो, लालमोहरपछि लिम्बूले वि.सं. १८३१ साउनमा गोरखाली राजा पृथ्वीनारायण शाहले लिम्बूलाई सेनकालीन हकभोग उपलब्ध गराउने वाचाबन्धन गरेपछि लिम्बूवानमा पूर्ण रुपमा शान्ति स्थापना भयो भन्ने मान्यताले अधिकांश लिम्बूमा जरोकिलो गाडेजस्तै भएको छ। विक्रम संवत् १८३१ साउन सुदी १ रोज २ मा लालमोहर पाउने सुन रायको नेतृत्वमा चेम्जोङ, कुम रायको नेतृत्त्वमा आङ्देम्बेहरु…