विचार « Khabarhub

दुई तिहाइ सरकारको दायित्त्व

गत हप्ता अमेरिकाको शिकागोमा भेलाभएका डेमोक्र्याटहरूले आफ्नो कन्भेन्सनमा आफूलाई ‘स्वतन्त्रता’ पक्षधरहरुको पार्टीको रूपमा चित्रण गर्दैथिए। जुन अचम्मको कुरा किन थियो भने सामान्यतया रिपब्लिकनहरूको ‘पलिटिकल थिम’जस्तै थियो, ‘स्वतन्त्रता’। तर पछिल्ला दिनमा अमेरिकी राजनीतिमा अरू धेरैकुरा जस्तै, उनीहरूले यो शब्दले के अर्थ दिन्छ भनेर आफ्नै व्याख्या थालेका छन्। त्यो बुधबार राति सम्मेलनमा ‘स्वतन्त्रता रात’को रूपमा घोषणा गरिएको…