Live on
Your Voice, Your Power
कुलपति विरुद्ध नाराबाजी लागेको भन्ने कुरा त मैले मान्दिन किनभने विद्यार्थी कर्मचारीको आफ्नो स्वार्थ र हितका कुरा थिए होला। बाहिर केही कुरा गरे होला तर भित्रको कुरा जहाँ मिडिया, सामाजिक सञ्जालमा जे देखियो त्यो तोडमोड गरेर काटेर राखिएको विषय छ। प्राध्यापकको प्रतिनिधित्व गर्ने, कर्मचारीको प्रतिनिधित्व गर्ने र विभिन्न विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व…