विचार « Khabarhub

हामीलाई नवउदारवादले थला पार्दैछ

नेपालमा हालै नेकपा (एमाले) नेतृत्वमा सरकार गठन भएको छ । उनीहरूलाई सरकार प्रभावकारी ढङ्गले चलाएर सफल हुन शुभकामना छ । सत्ताघटक दलहरूलाई शुभकामना दिइरहँदा मुलुकमा व्याप्त निराशालाई बिर्सिन मिल्दैन । किनकी यहाँ धेरै निराशा छाएको छ । निराशा त्यत्तिकै उत्पन्न हुँदैन । मान्छेमा निराशा उत्पन्न हुने विभिन्न तत्त्वहरू हुन्छन्, त्यसमा मूल कारण राजनीति हो ।…