Live on
Your Voice, Your Power
नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता डा. शेखर कोइरालाले भन्नुभएको छ- ‘नेपाली काँग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं…।’ १४ औं महाधिवेशनमा पार्टी सभापतिका निकटतम प्रतिष्पर्धी नेताले कार्यसमितिमा गरेको यो प्रस्तावमात्रै होइन, पार्टी नेतृत्वलाई यो एउटा खबरदारी र आम कार्यकर्ताको आवाज पनि हो। १४ औं महाधिवेशन आम निर्वाचनको पूर्वसन्ध्यामा भएको थियो। त्यो चुनावी सरकारको…