विचार Archives | Page 44 of 120 | Khabarhub Khabarhub

वसन्तको आगमन र फागुको चर्चा

यो वर्ष हिउँदे वर्षा फागुनको मध्यमा भएको छ। मौसम जाडोबाट बिस्तारै गर्मीतिर उन्मुख छ भने प्रकृतिले नयाँ पालुवाहरू दिन थालेको छ। यही फागुन १५ गतेदेखि देशव्यापी उत्सव, वसन्तोत्सव फागुको उत्सव सुरु भइसकेको छ। रंगको पर्वका रुपमा चिनिएको यो महोत्सव फाल्गुण शुक्ल अष्टमीदेखि आरम्भ भएर ०७९ फागुन २३ पूर्णिमासम्म भनौँ तराई भेगमा भोलिपल्ट उत्सर्गको रुपमा पुग्छ।…