Live on
Your Voice, Your Power
संसारभरिकै भर्चुअल सामाजिक सञ्जालको मूल ट्रेन्ड हो– लैंगिक हिंसा, नश्लवाद र दक्षिणपन्थलाई बढावा दिने । नेपालको सन्दर्भ अलि फरक छ । हाम्रो देशमा सामाजिक सञ्जालले महिला अधिकार र नारी अस्मिताको रक्षाका लागि पनि केही भूमिका खेलेको छ । नेपालको सामाजिक सञ्जालको चरित्र अलिकति वामपन्थी स्वरुपको पनि छ । यही कारणले गर्दा पितृसत्तावादी सरकार सोसल मिडियासँग…