Live on
Your Voice, Your Power
चिकित्सा शिक्षा ऐन आउनु भन्दा पहिला पीसीएल नर्सिङमा आवेदन दिने विद्यार्थीको संख्या २२ हजार भन्दामाथि हुन्थ्यो। ऐन आइसकेपछि यो संख्या झन् बढेको छ। यसको कारण भनेको नर्सिङ पढ्ने विद्यार्थीको आकर्षण यो देशमा भन्दा बाहिर बढी छ। यही बीचमा सरकारी तवरबाट ‘जिटुजी’मा जापानले एग्रिमेन्ट गरिसकेको छ। इङल्याण्डले गरिरहेको छ। अस्ति मात्र अस्ट्रेलियाबाट दुई वर्षे वर्किङ भिजाको…