Live on
Your Voice, Your Power
हामी विश्वव्यापी रूपमा जोडिएका छौं। अहिलेको परिप्रेक्ष्यमा विश्वव्यापी रुपमा आउने जोखिम वा शक्तिको प्रसारबाट उम्कन निकै कठिन देखिन्छ। उदाहरणको लागि कोभिड-१९ वा अहिले चलिरहेको युक्रेनमाथिको रुसी आक्रमण हेर्न सक्छौं। विश्व अन्तरनिर्भरताले एक अर्कासँग जोडिएका अवसर तथा चुनौतीको उपभोग र सामना गर्नुपर्ने बाध्यता छ। जुन मुलुकले स्रोत साधन एवं चुनौतीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्छ त्यो…