Live on
Your Voice, Your Power
आखिर केही सीमित व्यक्तिहरूको निहित स्वार्थका कारण नेपाल र भारतका लाखौँ सर्वसाधारण नागरिक अनाहकमा सीमा वारपार गर्न परिचयपत्र बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल सरकारले भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेहरूको निम्ति परिचयपत्र अनिवार्य गरेका कारण सुरुमा समस्या उत्पन्न हुने निश्चित छ । पछिल्लो समय म्यानमार (बर्मेली) रोहिङ्ग्या र अफगानी नागरिक आफ्नो देश छोडेर भारतको…