Live on
Your Voice, Your Power
गत शनिबार काठमाडौँ पार्टीको महानगरपालिका अधिवेशन उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति प्रशानमान सिंहले भने, ‘शेरबहादुरजीले फेरि सभापति पदमा चुनाव जित्नुभयो भने सबै जिल्लामा नेपाली कांग्रेसको हालत डडेलधुराको जस्तै बन्छ, मैले जितेँ भने सबै जिल्लाको हालत काठमाडौँकै जस्तो बनाउँछु ।’ सिंहले यस्तो भनाइ राखिरहँदा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेसको हालत के भइरहेको…