विचार « Khabarhub

चीनका लागि सजिलो छैन ‘ताइवान कब्जा’

चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ। यसअघि भएका चार दिने अभ्यास अन्त्य भएको जनाउदै चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। प्रतिक्रिया दिँदै ताइवानका विदेशमन्त्री जोसेफ वु ले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्। उनले सीमा क्षेत्रमा चीनले गरेको…