विचार Archives | Page 70 of 118 | Khabarhub Khabarhub

समृद्धिका लागि अपरिहार्य एमाले–कांग्रेस गठबन्धन

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगभग वर्ष दिनअघि प्रधानमन्त्रीको हैसियतमा राष्ट्रियसभाको रोस्टमबाट सोधेका थिए, ‘यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’ ओलीको यस्तो प्रश्न अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान परियोजनाको विरोध गरिरहेका तत्कालीन नेकपाका नेतातर्फ लक्षित थियो । माओवादी…