विचार « Khabarhub

ओलीको बोली नै चुनावमा एमालेको कमजोर कडी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बोलीका कारण चुनावको मुखमा पार्टीलाई नै अप्ठयारोमा पार्न थालेको छ। मुलुकको प्रधानमन्त्री भइसकेका ओलीले सामाजिक, धार्मिक र कूटनीतिक सद्भावको ख्याल नगरी जथाभावी विवादास्पद टिप्पणी गर्दै हिंड्दा ‘बोल्यो कि पोल्यो’ को अवस्था सिर्जना भएको छ। बुधबार मात्र रुपन्देहीको बुटवलमा एमालेका अध्यक्ष ओलीको पुत्ला दहन गरिएको छ। नेपालका प्रथम सहिद…