फोटो फिचर « Khabarhub

पशुपतिमा १ हजार ८ त्रिशूल पदयात्रा (फोटो फिचर)

काठमाडौं– पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ । सोमबार ॐकार शक्ति नेपालले काठमाडौँस्थित पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ ।    विश्व शान्ति र राष्ट्रिय जागरणका लागि भन्दै गरिएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज,…