फोटो फिचर « Khabarhub

सदाबहार उषा

काठमाडौं– सन् २००० कि ‘मिस नेपाल’ उषा खड्गीको पहिचान केवल मिस नेपाल मात्र होइन, उनी कुशल मोडल, कार्यक्रम सञ्चालक र व्यवसायी पनि हुन् । उषा नवौं ‘मिस नेपाल’ हुन् । उषाले ‘मिस नेपाल’को उपाधि जित्नुभन्दा अघिल्लो वर्ष अर्थात् सन् १९९९ मा पोखरामा भएको ‘मिस पोखरा’मा फष्ट रनरअप र त्यसपछि सन् २००० मा वीरगञ्जमा भएको ‘मिस…