Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने गर्छिन् । यतिबेला उनी थाइल्याण्डमा विदाको समय बिताइरहेकी छिन् । इन्स्टाग्राममा उनले लगातार तस्वीर शेयर गर्ने गर्छिन् । भरुचाले एकपटक फेरि आफ्नो बिकिनी अवतार शो गरेर फ्यानको मन जितेकी छिन् । उक्त तस्वीरमा फ्यानले कैयन् कमेन्ट गरेका छन् भने लाइक पनि गरेका छन् । नुसरत…