फोटो फिचर « Khabarhub

फ्यानको दिल धड्काउने प्रिया प्रकाशको सुन्दरता (फोटो फिचर)

भारतीय अभिनेत्री प्रिया प्रकाश केही समयअघि एकाएक भाइरल भइन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘ओरु अदार लभ’ को टिजरमा उनले आँखा झिम्क्याउने शैलीको धेरैले नक्कल गरे । रातारात उनका फ्यान यति बढे कि, एकै दिनमा उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँले फलो गरे । प्रिया प्रकाशको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । उनको रुपले…