फोटो फिचर « Khabarhub

लकडाउनको समयमा फेसबुकमा छाएकी वर्षा (फोटो फिचर)

नेपाली चलचित्र क्षेत्रमा चलेकै नाम हो– वर्षा सिवाकोटी । उनले अभिनय गरेका धेरै फिल्मले व्यावसायिक सफलता हात नपारेपनि सामाजिक सञ्जालमा उनको निक्कै चर्चा हुने गर्छ । उनले ‘नाई नभन्नु ल २’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेसंगै हालसम्म दर्जन भन्दा बढी फिल्ममा अभिनय गरीसकेकी छिन् । उनले निरन्तर फिल्ममा काम गरेपनि सफलता भने खासै हात परेको…