फोटो फिचर « Khabarhub

रातो पोशाकमा ‘हट’ नुसरत भरुचा (तस्वीरहरू)

फिल्म ‘प्यारका पन्चनामा’ सिरिजबाट लोकप्रिय भएकी अभिनेत्री नुसरत भरुचाले ‘सोनु के टीटु की स्वीटी’ जस्तो सुपरहिट फिल्म पनि दिइन् । यो फिल्मपछि कार्तिक आर्यन हिट छन् तर नुसरतलाई खासै सफलता मिलेन । छिट्टै नै नुसरतलाई ड्रीम गर्ल नामक फिल्ममा देख्न सकिनेछ । यसको ट्रेलरबाट नुसरतले राम्रै चर्चा कमाएकी छिन् । हालै नुसरतले आफ्ना केही ग्ल्यामर…