Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको कालिमाटी भन्नेबित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ । हुन पनि कालिमाटी तरकारी बजार काठमाडौंकै सबैभन्दा ठूलो, पुरानो र चिनिएको तरकारी बजार हो । यहाँ थोक तथा खुद्रा व्यापारीदेखि आम उपभोक्तासम्म दैनिक हजारौँ मानिसहरू तरकारी किनबेच गर्न आउँछन् । व्यापारीहरूका अनुसार कालिमाटी बजारमा बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुन्छ । ताजा तरकारी…