फोटो फिचर « Khabarhub

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकका लागि केन्द्रीय सदस्यलगायत नेता-कार्यकर्ताहरू पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् । गत पुस २९ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन अयोगले शुक्रबार आधिकारिकता दिएपछि भावी रणनीति तय गर्न देउवा पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।…