फोटो फिचर « Khabarhub

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं- निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अवधिमा मत माग्ने तथा अन्य राजनीतिक गतिविधि गर्न पाइँदैन । यसैबीच झापा-५ मा मौन अवधिको उल्लङ्घन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शङ्कास्पद गतिविधिमा निगरानी…