फोटो फिचर « Khabarhub

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु भएको छ । भृकुटीमण्डपस्थित हलभित्र मतगणना चलिरहँदा हलबाहिर नेता-कार्यकर्ताहरू मतपरिणामको प्रतीक्षामा रहेका छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतगणनाको काम सुरु भएको र करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् । मतगणना सुरु भएसँगै अहिले हल बाहिर उम्मेदवार…