Live on
Your Voice, Your Power
भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ । अहिले यो सडक दुई लेनको रहेको छ । यही सडक खण्डको साँगा उकालोमा अण्डरपास निर्माण भइरहेको छ । आयोजनाका अनुसार अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच…