फोटो फिचर « Khabarhub

सडकमा नारा- कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊँ (तस्बिरहरू)

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक निर्देशक कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलीमा घिसिङको पुनर्बहाली र कार्यकारी राष्ट्रपति बनाउने मागसहित संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।  विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो…