फोटो फिचर « Khabarhub

भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ (तस्बिरहरू) 

भक्तपुर– आइतबार (भोलि) मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भक्तपुरको जुजु धौको माग बढेको छ । अहिले भक्तपुरका जुजु धौ व्यवसायीलाई धौ बनाउन व्यस्त देखिएका छन् । दूध उमाल्न र जुजु धौ बनाउन मै उनीहरूको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ । भक्तपुरको एसएस जुजु धौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा…