फोटो फिचर « Khabarhub

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)

न्युयोर्क - संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भेटघाटमा व्यस्त छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका ओलीले महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आइतबार आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन्।   फ्युचर समिटलाई सम्बोधन गरे लगत्तै…