Live on
Your Voice, Your Power
काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन् नयाँ वर्षका रुपमा यो समुदायले तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। यस पर्वमा आफ्नो थातथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइँ सरेर काठमाडौं आएका थकाली समुदायको घरका कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् । त्यसैगरी छोरी-ज्वाइँ, भान्जी र अरट्ठ आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार…