Live on
Your Voice, Your Power
काठमाडौं- २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस २०८१ मनाइँदैछ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू पुगेर…