Live on
Your Voice, Your Power
एजेन्सी– चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् । पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो । उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो । पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् । पाकिस्तानमा उनको कपडाको…